नेपाल शिक्षक महासंघद्वारा गोदावरी नगरपालिकामा धर्ना

धनगढी– नेपाल शिक्षक महासंघ गोदावरी नगरले गोदावरी नगरपालिकामा धर्ना दिएको छ । आईतवार बिहान ११ बजे देखी दिउँसो २ बजे सम्म केन्द्रको कार्यक्रम अनुसार धर्ना दिएको हो ।

उक्त धर्ना कार्यक्रममा गोदावरी क्षेत्रका निजी तथा सरकारी विद्यालयका शिक्षकहरु तथा विद्यालय कर्मचारीको सहभागिता रहेको थियो । धर्ना पछि नगरपालिकालाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको धर्नामा रहेका शिक्षकहरुले बताएका छन् । उनीहरुले महासंघ सँग केन्द्र सरकारले गरेको सहमती कार्यन्वयनको माग राखेका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...