कैलालीमा १८ वर्षीया अञ्जली मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीको गौरीगंगामा–१८ वर्षीया अञ्जली चौधरी मृत फेला परेकी छन्। गौरीगंगा नगरपालिका–६ वनबेहडाका अर्जुन चौधरीकी छोरी अञ्जली मृत अवस्थामा फेला परेकी हुन्।

Ganyapdhura gau

उनी विहिबार ७ बजे आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। मृत्युको कारण भने खुल्न नसकेको बताइएको छ। अञ्जलीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।

 

Loading...