धनगढीमा भेटियो कुहिएको अवस्थामा शव

Dadeldhura hospital

धनगढी- धनगढीमा कुहिएको अवस्थामा शव फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ मा रहेको खुटिया नदीमा बिहीबार शव फेला परेको हो। स्थानीयले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Ganyapdhura gau

पहिचान नखुलेको अन्दाजी ४०/४५ वर्षको पुरुषको शव फेला परेको र शवलाई पोष्टमाटमको लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

 

Loading...