कैलालीमा नालामा डुबेर एक महिलाको मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीमा नालामा डुबेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरियाकि ७१ वर्षीया कालीदेवी डगौरा थारुको सोही ठाउँस्थित सडक छेउमा पानी जमेको नालामा डुबेर बुधवार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Loading...