धनगढीका स्वास्थ्यकर्मीको धर्ना शुरू

Dadeldhura hospital

धनगढी- धनगढी उपमहानगरपालिकाले समायोजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि आन्दोलित भएका छन् ।
उपमहानगर बाट अन्याय भएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन् ।

Ganyapdhura gau

उनीहरूले सोमबार देखि उपमहानगरभित्रै धर्ना कार्यक्रम शुरू गरेका छन् । नयाँ आर्थिक वर्ष शुरू भएसंगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नहुन भन्दै पत्र पठाएको थियो ।

 

Loading...