धनगढीबाट पुर्व सांसद श्रीपाइलीको मोटरसाइकल चोरी

Dadeldhura hospital

धनगढी- पुर्व संबिधानसभा सदस्य ९सांसद० हरी श्रीपाइलीको मोटरसाइकल चोरी भएको छ । धनगढी उपमहानगरपालिका – १ बसन्तटोलमा रहेको उनको घरबाटै सुपप्रस ०१–००९प ८९७३ नम्बरको कालो रङको होण्डा बाईक चोरी भएको हो ।

शनिबार राती ११ बजेको समयमा १२५ सीसीको होण्डा बाइक चोरी भएको भन्दै श्रीपाइलीले जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएका छन ।

Navadurga sun
Godawari sandesh
Loading...