डडेल्धुराको रडुवा खोलामा मिनी ट्रक खस्यो

डडेल्धुरा- डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिकै मिनी ट्रक खोलामा खसेको छ।

Dadeldhura hospital

सोमबार बिहान धनगढीदेखि बाजुरा जाँदै गरेको सुपप्र ०१००१ प १८८६ नम्बरको मिनी ट्रक डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा दुर्घटना भएको हो ।

Navadurga sun
Godawari sandesh

चालक डोटीको जोरायल गाउँपालिका–२ का प्रकाश मल्ल सकुशल रहेको प्रहरीले जनाएको छ ।

 

Loading...