सुनको मूल्य स्थिर,चाँदी घट्यो

Dadeldhura hospital

काठमाडौं- बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन सोही मूल्यमा कारोबार भएको थियो। सुनको मूल्य स्थिर रहेपनि चाँदी भने घटेको छ। अघिल्लो कारोबार दिन बुधबार प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भएको थियो। आज १५ रुपैयाँले घटेर प्रतितोला चाँदी १४३० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...