सुनको मूल्य ४ सयले बढ्यो, चाँदी स्थिर

काठमाडौं- सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ४ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ पुगेको हो।

तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० पुगेको छ। अघिल्लो कारोबार दिन प्रतितोला सुन १ लाख ११ हजार २ सयमा कारोबार भएको थियो।

Navadurga sun

सुनको मूल्य बढे पनि चाँदी भने स्थिर छ। आज चाँदी प्रतितोला १४४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मंगलबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...