धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीबाट अवैध लागुऔषधसहित एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागुऔषधसहित भरतराज जोशी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनी एक ग्राम लागुऔषधसहित पक्राउ परेको हुन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

 

 

 

 

Loading...