बढ्यो सुनको भाउ

Dadeldhura hospital

काठमाडौँ- नेपाली बजारमा मंगलबारको तुलनामा सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ पुगेको छ।बुधबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...