अत्तरिया– कैलाली क्षेत्र नम्बर ४ मा वीर बहादुर बलायरले उम्मेदवारी दर्ता गराएका छन । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका वीर बहादुर बलायरले उम्मेदवारी दर्ता गराएका हुन ।
त्यस्तै प्रदेशसभा तर्फ गठबन्धनबाटै (क) मा नेकपा एकीकृत समाजबादीका दिर्घ सोडारीले उम्मेदावरी दिएका छन भने (ख) मा गठबन्धनबाटै कांग्रेसका प्रकाश बमले उम्मेदवारी दिएका छन ।

