अछाममा चट्याङ लागेर चार जना घाइते

अछाम- अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन् । पञ्चदेवल बिनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

aalital 2
Ganyapdhura gau
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ओमप्रकाश खनालले घाइते चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

aalital 0
Godawari sandesh

उनका अनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको अस्पतालमा उपचार भइरहेको छ । उनीहरु बाहेक अन्य चार जना पनि चट्याङ लागेर समान्य घाइते भएका छन् । उनीहरु भने घरमै छन् ।

Couple
Loading...