यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज भारतीय १०० रुपैयाँको खरिददर १६० तथा बिक्रीदर १६०.१५ रहेको छ ।

Dadeldhura hospital

अमेरिकी डलर एक को खरिददर १५२.८१ र बिक्रीदर १५३.४१ बिक्रीमा पुगेको छ । युरो १ को खरिददर १७७.१७ तथा बिक्रीदर१७७.८६ निर्धारण गरिएको छ । पाउण्ड स्टर्लिङ १ को २०५.०६ खरिद तथा २०५.८७ बिक्रीदर रहे्को छ ।

Navadurga sun
Godawari sandesh

खाडी मुलुकका मुद्राहरूमा साउदी रियाल १ को खरिददर ४०.७२ तथा बिक्रिदर ४०.८८ कायम गरिएको छ । कतारी रियाल एकको खरिददर ४१.९४४२.१० बिक्रिदर रहेको  । यूएई दिराम एकको खरिददर ४१.६१बिक्रिदर ४१.७७ तोकिएको छ । कुवेती दिनार १ को खरिददर ४९८.०८ र  खरिद  ५००.०३ रहेको छ ।

यसैगरी बहराइन दिनार एकको  खरिददर ४०५.२८बिक्रिदर ४०६.८७ कायम गरिएको छ । ओमानी रियाल एकको ३९६.९० मा खरिद र ३९८.४६ मा बिक्री भइरहेको छ ।

Loading...