स्कुटर दुर्घटना हुँद एक जनाको मृत्यु

Dadhaldhura pur

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–५ गेटा मनहरा पुल नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।धनगढी सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ८४०२ नम्बरको स्कुटर अनियन्त्रित भई बुधवार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४५ वर्षीय ओम प्रकाश मल्लको मृत्यु भएको हो।

Ganyapdhura gau

दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...