चुनावका लागि सरकारले दियो ३ दिन सार्वजनिक बिदा

Dadeldhura hospital

सरकारले चुनावमा तीन दिन बिदा दिने भएको छ । सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो । निर्वाचन आयोगको सिफारिसमा सरकारले सो ३ दिन बिदा दिन लागेको हो ।

योसँगै १८ र १९ गते फागु पुर्णिमा (होलि)को बिदा, २०, २१ र २२ गते चुनावको बिदा २३ गते शनिबारको बिदा र २४ गते नारी दिवसको बिदा गरी लगातार ७ दिन बिदा हुने भएको छ ।

Loading...