युवतीमाथि खुकुरी प्रहार

अछाम, २४ असाेज- अछाममा एक युवतीमाथि खुकुरी प्रहार भएको छ। साफेबगर नगरपालिका वडा नं. ६ भागेश्वरकी २१ वर्षीया शैलेजा आउजी माथि एक युवकले खुकरी प्रहार गरेका छन्।

पैहरीका अनुसार शनिबार राति घरमै बसेका बेला सोही नगरपालिकाको वडा नं. ३ सिद्धेश्वरका २२ बिजय आउजीले उनीमाथि खुकुरी प्रहार गरेका हुन्।

Navadurga sun

घटनापछि गम्भीर घाइते भएकी युवतीको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। भने, बिजयलाई नियन्त्रणमा लिई घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...