धनगढी उपमहानगरले स्थापना गरेको स्मारकमा तोडफोड

धनगढी- धनगढी उपमहानगरपालिकाको मुख्य सडकस्थित जिल्ला प्रशासन कार्यालय, कैलाली नजिकको पार्किङ स्थलमा राखिएको आई लभ धनगढीू संरचनामा अज्ञात व्यक्तिले तोडफोड गरेका छन्।

Dadeldhura hospital

घटना हिजो राति भएको हो। घटनाले संरचनामा क्षति पुगेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायले घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको जनाएको छ। अज्ञात व्यक्तिबारे जानकारी भएकाले ०९१–५९०६९० नम्बरमा सूचना दिन समेत अनुरोध गरिएको छ।

Navadurga sun
Godawari sandesh

साथै, नगरवासीलाई आफ्ना टोल तथा घरअगाडि रहेका सार्वजनिक सम्पत्तिको संरक्षण र हेरचाह गर्न प्रशासनले अपील गरेको छ।

Loading...