कञ्चनपुरमा १६ लाख ६२ हजारको अवैध सामान नियन्त्रणमा

कञ्चनपुर- कञ्चनपुरमा १६ लाख ६२ हजारको भन्सार छलीको अवैध सामान नियन्त्रणमा लिइएको छ । 

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको भीमदत्त नगरपालिका–४ भगतपुर र दोधारा चाँदनी नगरपालिका–९ देउरालीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १६ लाख ६२ हजार मूल्य बराबरको कुर्षी, किराना लगायतका सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

Navadurga sun
Godawari sandesh

उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Couple
Loading...