रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी- कैलालीको चुरेमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

चुरे गाउँपालिका–६ बुङगा बस्ने ३६ वर्षकी निर्मला देवी थापाको बुधवार रुखबाट लडेर मृत्यु भएको हो। थापा घर नजिकै जंगलमा स्याउला काटने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएकी थिइन्।

Navadurga sun

उनलाई उपचारको लागि अत्तरिया अस्पताल अत्तरिया लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिलला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...