डडेल्धुराबाट एक जना फरार प्रतिवादी पक्राउ

डडेल्धुरा- डडेल्धुराबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत डडेल्धुराको फैसलाले अनुचित औषधि बिक्रि बितरण सम्बन्धी मुद्दामा १५ दिन कैद सजाय र १५ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ३३ वर्षीय मनिष सिजापती पक्राउ परेका हुन्।

Navadurga sun

सिजापतीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको बताएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...