बझाङ केन्द्रबिन्दु भएर भूकम्प By अत्तरिया न्युज On २०८२ कार्तिक ६, बिहीबार १०:१३ बझाङ- बझाङ जिल्ला केन्द्रबिन्दु भएर बुधबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १०:४७ बजे भूकम्प गएको हो । बझाङको हेमनतबाडा क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर गएको सो भूकम्पको तीव्रता ३.९ म्याग्निच्युड मापन गरिएको छ। बझाङ केन्द्रबिन्दुबझाङ भूकम्प