बझाङ केन्द्रबिन्दु बनाएर मध्यराती भूकम्प By अत्तरिया न्युज On २०८२ आश्विन २९, बुधबार १२:५६ बझाङ- बझाङ केन्द्रबिन्दु बनाएर मध्यराती भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । बझाङ केन्द्रबिन्दुमध्यराती भूकम्प