कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित

धनगढी- कैलाली उद्योग वाणिज्य संघको चुनावी अधिवेशन स्थगित भएको छ । आज प्रेस विज्ञप्ति निकाल्दै उद्योग वाणिज्य संघले ५१ औं साधारण सभा तथा चुनावी अधिवेशन स्थगित भएको जनाएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

अध्यक्ष पुष्पराज कुँवरले हस्ताक्षर गरेको विज्ञप्तिमा दसैं र तिहारको बिचमा परिस्थिति हेरेर चुनावी अधिवेशनको गरिने उल्लेख गरिएको छ ।

Navadurga sun

संघले यसअघि भदौ २८ गते चुनावी अधिवेशनको मिति तोकेको थियो । चुनावी अधिवेशनमा लागि उम्मेदवारी दर्ता र अन्तिम नामावली प्रकाशन भने भइसकेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...