दिउँसो पहाडी भेग र राति अरु धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

Dadhaldhura pur

काठमाण्ठौ । आज देशका पहाडी भू-भागका धेरै ठाउँ र मधेस प्रदेशलगायत अरु प्रदेशका तराई भेगका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको पहाडी भागको एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Ganyapdhura gau

महाशाखाका अनुसार राति मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही ठाउँ, गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको भागका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ । गएराति र बिहानपख केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...