अछाममा सर्पको टोकाईबाट एक बालकको मृत्यु

अछाम, २८ भदाै- अछाममा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ। बिषालु सर्पले टोक्दा ढकारी गाउँपालिका वडा नं. ३ का ११ बर्षीय गणेश बुढाको मृत्यु भएको हो।

उनलाई सुतिरहेको अवस्थामा सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताए। सर्पले टोकेपछि बालकलाई अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...