कर्णालीमा सार्वजनिक बिदा

सुर्खेत । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लामा आइतबार सार्वजनिक बिदा दिइएको छ। कर्णाली प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका जुम्ला जिल्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो।

Dadeldhura hospital

कर्णाली प्रदेशका जुम्लाबाहेक जिल्लामा मात्र सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश मन्त्रिपरिषदबाट १७ चैत २०८१ मा निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले बताए।

Navadurga sun
Godawari sandesh

जुम्लामा १२ चैतमा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिइएको हो।

Loading...