मालाखेती अस्पतालमा सर्पदंश उपचार सेवालाई विस्तार गरिने 

अत्तरिया- कैलालीको गोदावरीमा रहेको  मालाखेती अस्पतालमा सर्पदंश उपचार सेवा लाई विस्तार गरिने भएको छ । 

Dadeldhura hospital

शुक्रबार १५ औ नगर सभामा नगरप्रमुख बिरेन्द्र भट्टले आगामी आर्थिक बर्षको निती कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका  छन् ।  निती तथा कार्यक्रमको स्वास्थ्य शीर्षकको १८ औ बुँदा मा उक्त कुरा उल्लेख छ ।  

godawari10 Mahila hinsa
Navadurga sun

यस्तै  गुणस्तरीय स्वास्थ्यमा सबैको पहुंचहुने गरी प्रभावकारी सेवा उपलब्ध गराइने, आर्युवेद चिकित्सा प्रणाली लाई थप प्रभावकारी बनाइने , विद्यालय नर्स कार्यक्रम लाई थप प्रभावकारी बनाइने, प्रत्येक सुत्केरीलाई सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत १५०० बराबर कुपोषण साम्रगीका साथै सुत्केरीको घरमै गएर, स्वास्थ्य सेवा उपलब्ध गराइने नितीमा उल्लेख छ ।  

Loading...