एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्छः अध्यक्ष नेपाल

Dadeldhura hospital

नेपालगन्ज, २६ भदाै– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी परिमार्जन गरेर मात्र अनुमोदन गर्नुपर्ने बताउनु भएको छ ।

Ganyapdhura gau

युवा सङ्घ नेपाल, लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलिन्टियर्स घोषणा कार्यक्रममा अध्यक्ष नेपालले एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्नेमा आफूहरूको चासो रहेको बताएका छन् । उनले एमसीसीले देशको आन्तरिक मामिलामा खलल नपुर्‍याई देश विकासमा मात्रै सीमित हुनुपर्ने स्पष्ट पार्नुभयो ।

Couple
Loading...