कञ्चनपुरबाट खैरो हेरोइनसहित दुई किशोर पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट खैरो हेरोइनसहित २ किशोर पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट बेदकोट नगरपालिका–८ गैलनदी बस्ने १८ वर्षीय दुई जना किशोरलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई ८४० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...