कञ्चनपुरमा खैरो हेरोइन सहित ३ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट रिछा बस्ने २० वर्षीय इन्द्रजित रानासहित तिन जनालाई शून्य दशमलब ४५ ग्राम लागूऔषध खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको हो ।

Navadurga sun

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले तिनै जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...