बाजुराको बाम्का बजारमा आगलागी

Dadeldhura hospital

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाम्का बजारमा आगलागी भएको छ । आज शुक्रबार दिउँसो आगलागी भएको हो । आगलागी के कारणले भएको खुलेको छैन ।

आगलागीबाट दर्जन भन्दा बढी पसलमा क्षति पुगको छ । आगलागीको विस्तृत विवरण आएको छैन ।

Loading...