कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

Dadeldhura hospital

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ पुस २६ गतेको फैसलाले चोरी मुद्दामा ४ महिना ४ दिन कैद सजाय तोकिएपछि फरार रहेका भीमदत्त नगरपालिका-४ बस्ने ३१ वर्षीय सुभिक सुनुवार पक्राउ परेका छन् ।

Navadurga sun
Godawari sandesh

सुनुवारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो ।

Loading...