धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा

Dadeldhura hospital

धनगढी- गंगादशहरा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले २२ गते सार्वजनिक बिदा दिएको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय अनुसार २२ गते सार्वजनिक बिदा हुने भएको हो ।

उपमहानगरपालिकाले आइतबार सूचना जारी गर्दै गंगादशहरा मेलाको अवसरमा बिदा दिइएको जानकारी दिएको छ । गंगादशहरामा धनगढीको बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ ।

Loading...