

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविले डीएलएस टक पोडकाष्ट सो “डिएलएस टक”सार्वजनिक गरेको छ ।

विद्यालयले शनिवार एक कार्यक्रममा बिच गेटा अस्पतालका निर्देशक प्रमोद यादव र पंजगब्य सिद्ध लीला श्रेष्ठले डीएलएस टक पोडकाष्ट सो “डिएलएस टक” सार्वजनिकरण गरेका हुन् ।
‘भ्वाइस अफ दुर्गालक्ष्मी’ स्लोगन राखिएको यस पोडकाष्टमा विभिन्न व्यक्तिहरू सँग कुराकानी गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताएका छन् ।