सञ्चारकर्मी गाेविन्द पन्त र भुबी बिष्टको मौलिकता झल्किने देउडा गीत “सुर्मा उग्रतारा” सार्वजनिक

अत्तरिया- सुदूरपश्चिमको मौलिकता झल्कने देउडा गीत “सुर्मा उग्रतारा” सार्वजनिक भएको छ । सञ्चारकर्मी भुबी बिष्ट र गोविन्द पन्त “समर्थन” को स्वरमा रहेको उक्त गीत शुक्रबार सार्वजनिक भएको हो ।

गीतमा चर्चित मोडेल अनु खड्का र भोजराज जोशी ( क्वालिटी) को अभिनय रहेको छ भने रमेश बिजुली बिसीले निर्देशन गरेका छन् ।

Navadurga sun

 साहित्यकार प्रकाश पैंतोलाको शब्द तथा गायक पन्तको लय सिर्जनामा रहेको उक्त गीत सुदूरपश्चिमका नौ ओटै जिल्लामा रहेका धार्मिक एवंम सास्कृतिक पर्यटकीय स्थलहरूको प्रचार प्रसारमा यो गीतले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

भिडियो ..

ADD Khali jpg
ADD Khali jpg
Loading...