कैलालीमा ट्रक दुर्घटना

Dadeldhura hospital

धनगढी । कैलालीमा ट्रक दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्र्तगत घोडाघोडी नगरपालिका-१० को राधेराधे मन्दिर नजिकै लुप्र०१००१ ख ०४८१ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

Ganyapdhura gau

दुर्घटनामा परेर ट्रक चालक कपिलवस्तुका सिताराम थारू चौधरी घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक धनगढीतर्फ आइरहेको थियो।

 

Couple
Loading...