सुनको भाउ बढ्यो By अत्तरिया न्युज On २०८२ जेष्ठ ७, बुधबार १०:३४ काठमाडौँ । सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९जेठ ७ गते बुधबार० सुन तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा उक्लिएको हो। मंगलबार सुन तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। भाउ बढ्यो