बढ्यो सुनको मूल्य

काठमाडौँ । कारोबार साताको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि सोही परिमाणको सुन एक लाख ८४ हजार १०० कायम भएको थियो। महासंघका अनुसार आज एक तोला चाँदी यसअघिकै मूल्य एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुँदैछ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...