बढ्यो सुनको मूल्य

काठमाडौँ । साताको पहिलो दिन (आइतबार) सुनको मूल्यमा वृद्धि देखिएको छ। यसअघि प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँ पुगेको सुन आज एक लाख ८४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन्। चाँदी यसअघिको मूल्य एक हजार ९३० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...