शिक्षक र प्रहरीबीच झडप

काठमाडौं- आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

Dadeldhura hospital

शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा तनाव बढेको हो । 

Godawari sandesh
Navadurga sun

आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ ।

Loading...