कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ हनुमानथान र बेलौरी नगरपालिका–१० खैरेनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २४ हजार ७८० मूल्य बराबरको सामान बरामद गरिएको छ।

भन्सार छलीका सामान पेय पदार्थ, खानेतेल, बिस्कुट, बिडी, सुर्ती लगायतका सामान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...