



अछामका पत्रकार जनेश ठकुल्लालाई पितृशोक परेको छ। उनका बुबा प्रकाश ठकुल्लाको शनिबार दिउँसो निधन भएको हो ।


३९ वर्षीय प्रकाश ठकुल्ला भारतमा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन् । परिवारका अनुसार उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । पारिवारिक स्रोतका अनुसार ठकुल्लाको अन्त्येष्टि भारतमै गरिने भएको छ ।

