कैलालीमा अबैध काठ बरामद

Dadhaldhura pur

धनगढी । कैलालीमा अबैध काठ बरामद गरिएको छ। जिल्लाको भजनी नगरपालिका–५ चमरौदा स्थित गहु बारीमा चिराएर राखेको सालको काठ कडी थान १७ र फ्रेम थान ७ गरी जम्मा २४ थान गरि १२ दशमलव ३३ क्युफिट काठ बेवारीसे अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। उक्त काठ आवश्यक कारवाहीको लागि सब–डिबीजन वन कार्यालय भजनीमा बुझाएको छ।

 

Ganyapdhura gau
ADD Khali jpg
ADD Khali jpg
Loading...