डोटीमा आगोले जली तीन वर्षीया बालिका घाइते

डोटी- डोटीमा आगोले जली तीन वर्षीया बालिका घाइते भएकी छन् ।

Dadeldhura hospital

जिल्लाको सायल गाउँपालिका–६ साउद नाराका कैलाश खातीकी तीन वर्षीया छोरी अञ्जली खाती घाइते भएकी प्रहरीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

उनी आगो खेल्ने क्रममा कपडामा आगो सल्किदा बुधवार घाइते भएकी हुन् । घाइते अन्जलीको सुजङ अस्पताल डोटीमा सामान्य उपचार पछि थप उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ ।

Loading...