वडा अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्‌घाटन प्रदेश प्रमुख भट्टले गर्ने  

अत्तरिया- चुरे गाउपालिका वडा न ०६ को आयोजना मा फागुन २ गते हुन लागेको सातौँ वडा अध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ को उद्‌घाटन गण्डकी प्रदेश प्रमुख माननीय डिल्लिराज भट्टले गर्ने भएका छन् ।

Dadeldhura hospital

प्रतियोगितामा पुरुष र महिला दुवैका लागि समान राशि भएको पुरस्कार राखिएको वडा अध्यक्ष प्रेम बहादुर साउदले बताएका छन् । वडा अध्यक्ष कप सङ्गै वडा स्तरीय अन्तर्गत अतिरिक्त क्रियाकलाप कार्यक्रम पनि सोही दिन हुने अध्यक्ष साउदले बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

अतिरिक्त कार्यक्रममा कक्षा ९ देखी १२ सम्मका लागि ‘प्राबिधिक शिक्षा आजको आवश्यकता’ शिर्षकमा बक्तृत्वकला प्रतियोगिता, हाजिरिजवफ प्रतियोगिता कक्षा ६ देखी ८ सम्मका, अङ्ग्रेजि हिज्जे कक्षाा ४ देखी ५ सम्मकाहिसाब दैड कक्षाा १ देखी ३सम्मका, घैटो फोर कार्यक्रम अभिभावक/शिक्षक, पेनाल्टि सुट वि.ब्य.स, शिक्षक, संघसस्था बिच प्रतियोगिता हुने छ्न् ।

दुबै कार्यक्रम फागुन २ गते बिहान १० बजे वडा कार्यालयको खेलमैदान धनेडिमा सन्चालन हुने वडा अध्यक्ष साउँदले बताए ।

Loading...