सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

Dadeldhura hospital

काठमाडौँ । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ। मन्त्रालयको तेस्रो तलामा शनिबार बिहान आगलागी भएको हो।

प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो । आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए। सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।

Navadurga sun
Godawari sandesh
Loading...