सुनको मूल्य तोलामा १ सय रुपैयाँले घट्यो 

Dadeldhura hospital

काठमाडौँ- नेपाली बजारमा आज बिहिबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै,चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेर तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Loading...