घरको छतबाट खसेर एक जना घाइते

अत्तरिया- कैलालीको अत्तरियामा घरको छतबाट खसेर एक जना घाइते भएका छन् ।

Dadeldhura hospital

अत्तरिया चोकमा रहेको सरोज भट्टको ब्यवसायीक घरको छतबाट खसेर डडेल्धुराको अमरगढी नगरपालिका– ६ का बब्लु ताम्राकार घाईते भएका हुन ।

Navadurga sun
Godawari sandesh

गयराती घरको दोस्रो तलाबाट खसेर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Loading...