भन्सार छलीका सामान बरामद

धनगढी । धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र शिसा पोष्टबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २६ हजार ६४० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीका प्याज, गुडपट्टी, चिनी, मिठाई, मसाला, धनियाँ, सल, कुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...